भोटेकोसी बाढीमा बेपत्ताको संख्या करिब ५ हजार पुग्यो
भदौ १० को भोटेकोसी बाढीमा बेपत्ताको संख्या करिब ५ हजार पुगेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज भदौ २० गते दिउँसो १२ बजेसम्मको अध्यावधिक विवरणअनुसार बाढीपछि हराइरहेकाको संख्या ४ हजार ९९६ पुगेको जानकारी दिएको हो। यसैगरी हालसम्म १ हजार ३ सय ४४ जनाको मृत्यु पुष्टि भएको छ।प्राधिकरणका अनुसार भोटेकोसी बाढीपछि बेपत्तामध्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







